रेडियो
  • काठमाण्डौ धनबिर साँबा भन्नुहुन्छ ।

    काठमाण्डौ धनबिर साँबा भन्नुहुन्छ ।

      साँबा बंसका पुर्खाहरुले राेजेकाे आर्जेको र चर्चेकाे ठाउ ताप्लेजुङ जिल्लाकाे मिकेवाखाेला गाउपालिका साँबा गाउ मा रहेकाे फङ्फङ्देन वाधाम (झरना)लाई नेपाल सरकारले १०० पर्यटकिय गन्तव्यमा राखेकाे हुनाले मिक्वाखाेला गाउपालिकाले विभिन्न सराेकारवाला संध सस्था तथा बुद्विजिविहरुसंग व्यापक छलफल र परार्मसकाे वातवरण सृजना गराउनु पर्दछ । फुङ्फु्ङ्गे नामलाई हटाएर फङ्फङ्देन वधाम (झरना ) नाम बनाउनु पर्दछ । […]

  • ट्राफिक प्रहरीले ट्रकहरूसँग ५० देखि १०० रुपियाँसम्म घुस लिएको खुलाशा

    ट्राफिक प्रहरीले ट्रकहरूसँग ५० देखि १०० रुपियाँसम्म घुस लिएको खुलाशा

    काठमाडौं, २५ वैशाख । बारा जिल्लामा ट्राफिक प्रहरीले ट्रकहरूसँग ५० देखि १०० रुपियाँसम्म घुस लिने गरेको रहस्य बाहिर आएको छ ।   पूर्वपश्चिम महेन्द्र राजमार्गको पथलैयामा रहेको ट्राफिक प्रहरीले महेन्द्र राजमार्गमा बिट राखेर सयौँ ट्रकहरूसँग घुसको पैसा उठाउने गरेको रहस्य बाहिर आएको हो । पथलैया बिटबाट पीडित हुनेहरूले लामो समयदेखि गुनासो गर्दै आएका थिए । […]

  • एस एम एस सेवा अव विराटनगरबाट नै लिन सकिने

    एस एम एस सेवा अव विराटनगरबाट नै लिन सकिने

    विराटनगरमा  रहेको बेवसफट आइटि नेपाल प्रा लि ले  आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राखेर थप एसएमएस सेवा संचालनमा ल्याएको छ । यस सेवाबाट ग्राहकहरुले कुनैपनि व्यावसायिक फर्म , वितिय सस्था तथा शौक्षिक सस्थाहरुले आफनो आवश्यकता र चाहना अनुसारको सेवा विराटनगरबाट नै सो सुविधा मिल्ने सुविधा विराटनगरमा ल्याएको बेवसफट आइटि नेपाल प्रा लि का सञ्चालक भवेश  मण्डलले जानकारी दिनुभयो । […]

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2026 Dhanjit Limbu