रेडियो

ताप्लेजुङ पाथीभरा “मुक्कुमलुङ” केवलकार निर्माणका कारण उत्पन चर्केको आन्दोलनलाई उजागर र बिरोध गर्ने उदेश्यले नाटक “ट्वारा” प्रागिक र सांकेतिक रूपमा ‘मुक्कुमलुङ’को संरक्षणको बहसलाई समाज र समुदायबीच लिएर आएको देखिन्छ । यस नाटकले अनावश्यक संरचना निर्माणको विरोध गर्दै प्राकृतिक आस्था र विश्वासको रक्षा गर्नुपर्ने सन्देश दिन खोजेको छ । कलाकारहरूले कला मार्फत निजी स्वार्थ र आधुनिक सुविधाको मागले ‘मुक्कुमलुङ’लाई पार्न लागेको संकटलाई निर्देशक र कलाकारहरुले मिहिनताका साथ प्रभावकारी कलात्मक ढंगले प्रस्तुत गरेका देखिन्छ ।

यो नाटक जातीय र ऐतिहासिकता मात्र नभई प्राकृतिक संरक्षण साथै लिम्बु संस्कार-संस्कृतिलाई जन्मदेखि मृत्यु, र “चिरिभुमी” प्रमाण्डलाई समेट्दै, गहिरो मायापिरती सम्मको सम्पूर्ण चक्र प्रस्तुत गरिएकोछ यो नाटक २०८१ असोज २ देखि २० गतेसम्म काठमाडौँको बतिसपुतली स्थित शिल्पी थिएटरमा दैनिक मञ्चन हुने मिटिया संयोजक अर्जुन लिम्बुले जानकारी दिनु भएकोछ ।

कथा: डा. चित्रा माबो

अवधारणा र लेखन:  प्राज्ञ राजन मुकारुङ

डिजाइन र निर्देशन: पवित्र राई

नाट्य: “मुक्कुमलुङ”

नाट्यकर्मी  कलाकारहरू

दिपा सुहाङ

रेअर राई

इन्दिरा नेम्बाङ

प्रयास बान्तवा राई

उदय बेघा

नुसा लिङ्देन

गोबिन्द लिम्बू

स्मृति राई (कल्मर)

शान्ता स्वरी राई

उज्वल बान्तवा राई

प्रमिला चाम्लिङ राई

रमिला मोक्तान

अकाश नेपाली

हिरण राई

सुजु सुनुवार किराती

शायोक मुकारुङ

संजीत थुलुङ राई

दिवस पयाङ्गु

सेट डिजाइन

मणि कुलुङ

लाइट डिजाइन/परिचालन

संजीप योगी

अडियो परिचालन

अजय लामा

मिटिया संयोज

अर्जुन मादेन लिम्बु

पर्शु थलङ

कविता

सुरज राना

गीत

खगेन्द्र याक्सो, मनु नेम्बाङ

ब्रविम शेर्मा

इन्दिरा नेम्बाङ

पवित्र राई

रोट/प्रप्स निर्माण

मुक्कुमलुङ समुह

संगीत परिकल्पना

संजीत थुलुङ राई

कस्ट्युम संकलन

नुसा लिङ्देन

ख्याली

मिल्सन राई

सम्बन्धित

Copyright © 2015-2026 Dhanjit Limbu