रेडियो

अनेक हन्डर थकर खान्दै हाल Canada मै सम्पूर्ण परिवार सहित कर्म थल्लो बनाउनु भएको दाजु सुक बहादुर चङ्‌वाङ्ग साँबा सँग आफ्नो बंश र ऐतिहासिक संस्कृतिक महत्व बोकेको थातथल्लोको बारेमा छलफल गरियो र U.S, Australia, Bhutan,India को सयौं दाजु भाईहरूको सम्पर्क न. उहाँ सँग रहेछ सबै उहाँले उपलब्ध गराउनु भयो धन्याबाद दाई यसरी निरन्तर बंशको खोजी लाग्नु होला तपाईलाई हाम्रो बंशबाट उच्च सम्मान छ ।

सम्बन्धित

Copyright © 2015-2026 Dhanjit Limbu