-
🙏 हार्दिक धन्यवाद तथा कृतज्ञता 🙏
मिक्वाखोला गाउँपालिका ४, ताप्लेजुङ निवासी म, गौरीमान साँबा, मिति २०८२ साल चैत्र ८ गते गाउँघरको दैनिकी कार्य (घाँस–दाउरा) गरेर घर फर्की खाना खाएपछि अचानक बेहोस भई ढल्न पुगेँछु, त्यसपछि परिवारले तत्काल B&C Hospital, विर्तामोड पुर्याई उपचार गराउनु भयो । मेरो आर्थिक अवस्था जटिल रहेको बुझी परिवारको सल्लाहमा धनजित र श्रीमान् भाई मार्फत उपचार्थ आर्थिक सहयोगका […]
-
सडकदेखि सदनसम्म, संस्कृति देखि राजनीतिसम्म सानो जनसंख्या तर अन्य ठूला जनसंख्या भएका भन्दा बढी चर्चा ।
पूर्वी नेपालमा बसोबास गर्ने किराँत लिम्बू समुदाय नेपालको कुल जनसंख्याको करिब १.४३% (झण्डै ४ लाख) को हाराहारी मात्र हो तर, संख्या सानो भए पनि यसको उपस्थिति र प्रभाव भने अन्य ठूला जनसंख्या भएका समुदायभन्दा फरक र प्रखर रूपमा देखिँदै आएको छ । पहिचानको लडाइँदेखि सडक आन्दोलन र सदनसम्म, भाषा-संस्कृति देखि भेषभूषासम्म, गोर्खा सैनिकदेखि नेपाली सुरक्षासम्म, […]
-
नयाँ सरकार: चुनौती र अवसरबीच बढ्दो अन्तर्राष्ट्रिय प्रभाव: संयोग कि संकेत ?
अमेरिकाको प्रभाव विस्तार र खाडी मुलुकहरूमा बढ्दो तनावका कारण नेपाली श्रमिकहरू संकटमा पर्ने तथा देशले रेमिटेन्स गुमाउने चिन्ता बढिरहेका बेला पछिल्ला केही घटनाहरूले नयाँ बहस सिर्जना गरेको छ । हालै सम्पन्न निर्वाचनमा भारत र अमेरिकाको ट्याक लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यधिक बहुमत हासिल गर्नु, त्यही समय आसपास अमेरिकी सेनाका उच्च पदाधिकारीको नेपाल भ्रमण […]
-
अग्नीपीडित पाँच घर परिवारलाई ताप्लेजुङ रोकार केन्द्रको सहयोग
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँबा स्थित तेम्बामा २०८२ मंसिर २ गते परेको प्राकृतिक विपत्ति आगोलागीमा पाँच घर परिवार प्रभावित भएको अग्नीपीडितलाई ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले राहत (आर्थिक सहयोग) प्रदान गरेको छ, सरोकार केन्द्रका अध्यक्ष श्री बलबहादुर तामाङ, उपाध्यक्ष श्री मिङ्मा डण्डु लामा र सदस्य श्री अनिल खड्का मंसीर २३ गते तेम्बास्थित घटनास्थलमै पुगेर रु. १,०६,०००/- […]
-
राजनीतिक दलको विकल्प ‘स्वतन्त्र’ होइन, र अब गालीगलौजमा मात्र होइन, जिम्मेवारी: परिवर्तनका लागि अब हातेमालो गरौं
गाली होइन, जिम्मेवारी: परिवर्तनका लागि अब हातेमालो गरौं हामी नेताहरूको आलोचना गर्छौं, कसैले देश बिगारे, कसैले भ्रष्टाचार बढायो भनेर आक्रोश पोख्छौं, सामाजिक संचालमा उग्र भएर गालीगलौजमा उत्रन्छौ तर आफूले त्यो स्थानमा पुग्ने प्रयास गर्दैनौं, यथार्थ के हो भने, अनपढ, अयोग्य भनिएका नेताहरू पनि जनताको अनुमोदनबाटै आएका हुन् भन्ने बिर्सन्छौ। आफूलाई पढेलेखेका, विद्वान ठान्नेहरू चाहिँ किन […]
-
ताप्लेजुङका सांसदको भूमिकाप्रति गम्भीर प्रश्न ?
ताप्लेजुङ जिल्ला संघीय निर्वाचन क्षेत्र १ र प्रदेश सभा निर्वाचन क्षेत्र २ रहेको जिल्ला हो, मुकुम्लुङ/पाथीभरा सम्बन्धी विषयलाई लिएर राज्य सरकारको सुरक्षा संयन्त्रलाई दुरुपयोग गर्दै जिल्लामा हिंसात्मक गतिविधि भई जनतालाई आतङ्कित बनाइएकोछ राज्य सरकारको सुरक्षा संयन्त्रलाई दुरुपयोग गरि मध्य रातमा घर-घरमा गई कुटपिट गर्दै जनता माथि आतंक मच्चाई गम्भीर अवस्था सिर्जना भईराख्दा तपाईको भूमिका के […]
-
कहिले सुकेटारलाई रबिन्द्र,विमानस्थल, अहिले मुकुम्लुङ र पाथीभरा केबुलकारको चर्चामा, ताप्लेजुङको उडान भने किन कुमनाम ?
ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थल सम्भवत: २०४१/४२ सालतिर सम्पन्न भएको हो ४ दशक लामो ईतिहास बोकेको यस विमानस्थलको स्तरोन्नति, धावनमार्गको विस्तार, र कालोपत्रे समेत सम्पन्न भइसकेको छ। नेपालको पर्यटनको हिसाबले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गा, धार्मिक दृष्टिकोणले पाथीभरा माताको मन्दिर (मुकुम्लुङ्म माङ), र भौगोलिक हिसाबले अति दुर्गम स्थानसँगै राष्ट्रियस्तरका नेताहरू जन्मेको यो जिल्लालाई नेपाल वायुसेवाले सधैं […]
-
नेकपा माओवादी केन्द्र सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल उपत्यका नयाँ कमिटी गठन प्रमुख अतिथि पूर्व सभामुख अनसरी घर्ती मगर, विशेष अतिथि राष्ट्रिय सभा सदस्य सुरेश आले मगरको ।
नेकपा माओवादी केन्द्र सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल ले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका लागि संयुक्त कार्यक्रम गरी नयाँ कमिटी घोषणा गरेको छ। काठमाडौं: अध्यक्ष: मान थलङ उपाध्यक्षहरू: प्रज्वल मेन्याङ्बो, बिक्रम आङ्देम्बे, रेनुका लिम्बू सचिव: दिनेश साँबा सहसचिव: पदम बहादुर लिम्बू कोषाध्यक्ष: नवदिप लिम्बू सहकोषाध्यक्ष: निला लिम्बू सदस्यहरू: जगत तुबाहाङ्फे पदम तुम्बापो गुमान सिंह […]
-
फङफङ्देन मेला जाऔं । आन्तरिक पर्यटन प्रवर्द्धन गरौं । खुसी समृद्ध नेपाल र नेपाली बनौं ।
२९ वर्षपछि पुनः युवामेला “फङफङ्देन मेला” को अवतार मंसिर ७ देखि १० गते सम्म फङफङ्देन मेला लाग्ने । आन्तरिक पर्यटन प्रवर्द्धन गरौं । खुसी समृद्ध नेपाल र नेपाली बनौं । ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. ४, साविक साँबा गाविसको तेम्बामा २९ वर्षपछि पुनः फङफङ्देन मेला आयोजना हुन गइरहेको छ, २०४७ सालमा स्थानीय अग्रजहरूको पहलमा […]
-
डा. चित्र माबोको कथाकृति डोलीभर्नामा आधारित “मुक्कुमलुङ” नाट्य असोज २ देखि २० गतेसम्म बतिसपुतली स्थित शिल्पी थिएटरमा
ताप्लेजुङ पाथीभरा “मुक्कुमलुङ” केवलकार निर्माणका कारण उत्पन चर्केको आन्दोलनलाई उजागर र बिरोध गर्ने उदेश्यले नाटक “ट्वारा” प्रागिक र सांकेतिक रूपमा ‘मुक्कुमलुङ’को संरक्षणको बहसलाई समाज र समुदायबीच लिएर आएको देखिन्छ । यस नाटकले अनावश्यक संरचना निर्माणको विरोध गर्दै प्राकृतिक आस्था र विश्वासको रक्षा गर्नुपर्ने सन्देश दिन खोजेको छ । कलाकारहरूले कला मार्फत निजी स्वार्थ र आधुनिक […]
Name: Dhanjit Limbu
Phone: 9813434936/9851134936
E-mail: [email protected]
Address: Sinamangal-9,Tilganga Kathmandu
Website: https://www.dhanjit.com.np
Facebook Youtube Twitter