रेडियो

नोबेल हस्पिटल बिराटनगरको चरम लापर्बाहि र गैर जिम्मेवार असम्बेदनसिल कार्यले म मेरो सृष्टि दाता ममतामयी आमा फुल माया साँबा (पताङ्वा) को स्वाथ्यमा गम्भिर खेलबाड गरिएको प्रति खेद प्रगत गर्न चाहान्छु ।


प्रसंग मिति 2076 पौष 25 गते सामान्य बिरामी भई दिनको 12 बजे तिर उक्त हस्पिटलको ईमेर्जेन्सि कक्षमा भर्ना गरिएको भए पनि बिरामी लाई बेवास्ता गरिएको बारम्बार डा. र नर्शरुलाई बिरामि प्रति आकर्षण गराउन खोज्दा समेट तपाईको मात्र बिरामि छैन भन्दै गैर जिम्मेवारी जवाफ दिँदै रात भर कस्टपूर्ण राखिएको बिरामीको रिपोट र अबस्था बुझ्नु खोज्दा सबै ठीकै छ आतिन्नु पर्दैन भनेको र भोली पल्ट शनिबार बिरामी झन जटिल अबस्था भए पछि डा. र नर्स लाई बुझ्न खोज्दा आज शनिबार हो छुटी तपाईंको बिरामी लानु सक्नु हुन्छ भन्दै भेन्टीलेटर झिकेको केहीबेरमै तपाइँको बिरामी सेलाउछ भने पछि हस्पिटल डा. र नर्स प्रति शङ्खा हुन्दाहुन्दै पनि उहाँहरुको भन्दा बडी स्वथ्य बारे चेतना नभएकोले उहाँहरूको सामु निरिह हुँदै आमालाई कुमाउने निश्क्षित जस्दै भयो र अब डेडबडि हस्पिटलबाट निकाल्ने तयारी गर्ने क्रममा भेन्टीलेटर सहित सबै चरम लाबार्बाहि अमानवीय तरिकाले तानतुन गरेर झिकियो नाक मुख बाट 2 फिट भन्दा लामो पाईपहरुमा ब्लट सरी देखियो जब ति पाईपहरु झिकियो उहाँहरूको भनाई बिबरित मान्छे सेलाउनु पर्ने मा तुरुन्त होसमा आई बोलाउदा बोल्ने हुनु भयो त्यसको मतलब हामी जस्तो जो कोही लाटोले पनि सजिलै अनुमान गर्यौ की भेन्टीलेटर पाइपका कारण बिरामी सिकिश्त भएकोे हो भनेर र तुरुन्त बिराटनगरकै एक निजी हस्पिटल गोल्डेन हस्पिटलमा लाने निधो गरी त्यहाँ पुर्याईयो र ईमेर्जेन्सि मा भर्ना गरियो र डा. लाई बुझ्दा बिरामी ठीकै छ आतिहाल्नु पर्ने छैन भन्नु भयो सोटियमको कमी र छाटीको ईन्भेक्सन छ भन्नु भयो र आज ICU को बसै  ठिक सातौ दिन आमा लाई सेवा गर्दै ।

  1. नोबेल हस्पिटलको सेवा सुबिधा प्रति मलाई बिस्वास मात्र होइन नियत प्रति पनि शंखा छ ।
    कुनै काल्पनिक र प्रतिशोत ले लेखिएको छैन त्यसैले नोबेल हस्पिटल देखी होसियार रहनु होला मेरो आमाको जस्तो बिडा भोग्नु बाट बच्नु होला ।

सम्बन्धित

Copyright © 2015-2025 Dhanjit Limbu