ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँबा स्थित तेम्बामा २०८२ मंसिर २ गते परेको प्राकृतिक विपत्ति आगोलागीमा पाँच घर परिवार प्रभावित भएको अग्नीपीडितलाई ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले राहत (आर्थिक सहयोग) प्रदान गरेको छ, सरोकार केन्द्रका अध्यक्ष श्री बलबहादुर तामाङ, उपाध्यक्ष श्री मिङ्मा डण्डु लामा र सदस्य श्री अनिल खड्का मंसीर २३ गते तेम्बास्थित घटनास्थलमै पुगेर रु. १,०६,०००/- (अक्षरुपी एक लाख ६ हजार रुपैयाँ) सहयोग हस्तान्तरण गर्नुभएको हो, सरोकार केन्द्रका उपाध्यक्ष श्री मिङ्मा डण्डु लामा संयोजक र सचिव श्री धनजीत साँबा सहसंयोजक रहेको समितिले संकलन गरेको सहयोग रकम हस्तान्तरण गरिएको हो ।
सहयोगी दाताहरु यसप्रकार हुनुहुन्छः
१, बल बहादुर तामाङ रु १५,०००/- प्राप्त QR KTM
२, सन्तोष मादेन रु १,५५०/- प्राप्त QR KTM
३, निरज लिबाङ रु २,५००/- प्राप्त QR KTM
४, धन जित साँबा रु ५,०००/- प्राप्त QR KTM
५, खेम राज लिम्बु रु १०,०००/-प्राप्त QR HKG
६, प्रताप लिबाङ (प्रवेश) रु ५,५५५/-QR MIKWAKHOLA-3 LIBANG
७, दिपाल भण्डारी रु २,२२०/-प्राप्त QR KTM
८, रेश्मा खेवाङ रु १,०५५/-प्राप्त QR KTM
९, हर्कराज नाल्बो लिम्बू रु ४,०००/-प्राप्त QR KTM
१०, लोजक लामा रुईत रु २,१००/-प्राप्त QR KTM
११, सोम कुमार लिम्बू रु २,५००/- प्राप्त QR MALAYSIA
१२, दाछिरी शेर्पा रु ५००/-प्राप्त QR KTM
१३, सलमान थलङ रु २,५००/-प्राप्त QR KTM
१४, सागर बुढाथोकी रु ३,०००/-प्राप्त QR GAUDADAH-4 JHAPA
१५, खगेन्द्र वरुहाङ रु १,५०५/-प्राप्तQR KTM
१६, अर्जुन थलङ रु १,१११.११/-प्राप्तQR KTM
१७, टंक घिसिङ रु २,५००/-प्राप्तQR KTM
१८, अनिल खड्का रु १०००/-प्राप्तQR KTM
१९, गिता पालुङ्वा रु ३,०००/-प्राप्तQR KTM
२०, अशोक राई रु २,१०५/-प्राप्तQR KTM
२१, मन माया राई रु १,५००/-प्राप्तQR KTM
२२, श्रेया नाल्बो लिम्बू रु ५००/-प्राप्तQR KTM
२३, निशान लिम्बू नाल्बो रु ५००/-प्राप्तQR KTM
२४, रेनुका यक्सो लिम्बू रु १,५००/-प्राप्तtQR KTM
२५, जीवन सुब्बा वनेम रु १,५००/-प्राप्तQR KTM
२६, अशोकप्यासी राई रु २,५००/-प्राप्तQR KTM
२७, भानु लिम्बू रु ३,०००/-प्राप्तQR KTM
२८, सन्देश यक्सो लिम्बु रु १०,०००/- प्राप्त्QR HKG
२९, महेन्द्र पालुङ्वा रु १,५५०/-प्राप्तQR KTM
३०, लोक मणि मेन्याङ्बो रु २,०००/-प्राप्तQR KTM
३१, रामशिला बखिम लिम्बू रु २,०००/-प्राप्तQR KTM
३२, मछिन्द्र मुदेनछङ साँबा रु ५,०००/-प्राप्तQR KTM
३३, दिनेश साँबा रु १,११०/-प्राप्तQR KTM
३४, प्रोसेस गौतम रु २,२२२/-प्राप्तQR KTM
३५, बिमला वनेम रु ५०५/-प्राप्तQR KTM
३६, लाल बहादुर साँबा रु १,०००/-प्राप्तQR Panchthar
३७. निर्मला इजम रु. १०००/-प्राप्तQR KTM
स्वदेश तथा विदेशबाट साथ-सहयोग प्रदान गर्ने सम्पूर्ण मनकारी दाताहरूप्रति हार्दिक धन्यवाद ।
दैवी प्रकोप, आपत-विपत्तिमा परेकाहरूको घाउमा मलमपटी लगाउने गरी सानो भए पनि सहयोग गर्दै आउनु हुने तपाईँहरूको मानवीय हात यसैगरी निरन्तर अघि बढिरहोस् ।
तपाईँ र तपाईँको परिवारमा सधैँ समृद्धि छाओस्, शुभ-शान्ति फैलिरहोस् ।
सम्पूर्ण सहयोगी मन र हातहरूलाई हार्दिक धन्यवाद-तपाईँहरूको न्यानो सहयोग निरन्तर रहिरहोस्, र दिन पुगिरहोस, भगवान्को कृपा सधैँ दाहिने रहोस् ।
सचिब: धन जित साँबा