-
स्तरउन्नति समेत सम्भब छैन भन्ने स्व रबिन्द्र अधिकारीको नाममा नामाकरण गर्नु सिङ्गो जिल्लाबासिको अपमान हो ।
ताप्लेजुङ बासीहरुलाई स्मरण रहोस ठ्याक्कै तिथि मिति थाहा भएन तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व रबिन्द्र अधिकारी हुनुहुन्थ्यो र तत्कालीन मान्य योगेश भट्टराई ज्युको नेतृत्वमा ताप्लेजुङको जिल्लाको पर्यटन ब्याबसाय र सुकेटार एरपोर्ट्को स्तरउन्नतिका लागि टेलिकेसन मन्त्री ज्युलाई अपिल लिएर सिंहदरबार मन्त्री ज्युकोमा पुगियो तर उहाँले त्यति राम्रो रेस्पोन्स दिए जस्तो लागेन र एरपोर्ट […]
-
हाक्च्छियुङ-स्याक्छियुङ पनि गर्यौ बेसार पानी र तातो पानीले मुख पनि खुल्ला गर्यौ तर झन उग्रमौलो भएर आयो भ्याक्सिन लिने हाम्रो पालो आउदा सम्म हामी रहन्छौ रहन्दैनौ प्रधानमन्त्री ज्यु ?
साचिकै देश र जनता प्रती बफादार छौं भने रोग संक्रमण भई घरबार बेची लाखौं खर्च भई कति पयले परिवार कुमाई सकेर सहयोगको नाममा ढेडु बाँदरको जस्तो ओक्सिजन सिलिन्डरमा तिमिहरुको फोटो टासेर घट्टिया ईमोस्नल सहयोग होईन केन्द्र, प्रदेश हुँदै स्थानीय सरकार सम्मलाई आ-आफ्नो दायित्व बोध गराई जिम्मा दिई गाउँ पालिका, नगरपालिका, उप-महानगर पालिका र महानगर पालिका […]
-
मदनकुमार भण्डारी प्रति जति आस्था त्यतिनै उनका कारिंदाहरु प्रति बितृश्णा छ मेरो ।
बिडम्बना र बडो अच्चम मदनकुमार भण्डारी नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का नेता थिए र हुन तर यहाँ मदनकुमारको र कम्युनिस्ट बिचारको मात्र बसोबास छैनन् नेपालमा अनेक बिचार र सिद्धान्त बोकेकाहरु छन र यहाँ त ढुङ्गा,माटो,सडक,पुल,पुलेसा,स्कुल,हस्पिटल,पार्क,स्टुडियम सबै भण्डारी हुनु पर्ने मेची देखि माहाकाली सम्म जबर्जस्त मदनकुमार भण्डारी सबै तिर भण्डारी नामाकरण गर्दा […]
-
म बनाउछु अभियान शुरु गरेर रकम संकलन गरिएको थियो । कसरी बा ले बनायो ?
धरहरा नयाँ निर्माण होईन नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तरगत निर्माण भएको हो यस्को सम्पुर्ण जस-अपजस नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जान्छ त्यति उचाल्लिन्नु पर्दैन । हिज दैनिक २४ घण्टा लोडसेडिङ हुन्दा प्रचण्ड प्रधानमन्त्री थिए एमाले सरकारले भुमिकाहिन बनाएर राखेका कुलमान घिसिङलाई प्राधिकरण प्रमुख बनाएर नेपाललाई उज्यालो युगमा प्रवेश गराए तर कहिले प्रचण्डले मैले गरे […]
-
आफ्नो बंश बन्धु प्रति आग्रषण पर्दो गरे बाबु-आमाको स्मृतिमा रु १२,००,०००/- दान
बहादुर सिंह चङबाङ सावाँको नाति स्व पदम बहादुरको श्रीमती कमल माया थलङ सावाँ मिक्वाखोला १ (साबिक खोक्लिङ २) मा बसोबास गर्नु हुने निज कमल मायाको नाममा रहेको मिक्वाखोला ४ (साबिक सावाँ ३) किता न.२०९ क्षेत्रफल १.९.२.०. सिङ्गो गाउँको मुटुमा रहेको अहिलेको अवस्थामा मूल्य रु १२ लाख पर्ने जग्गा सावाँ बंशहरुको साझा संस्था सावाँ मिङ्स्रा सङचुम्भोको […]
-
ताप्लेजुङ संपर्क मंच,विद्यार्थी,युवाको समायोजन सम्पन्न,आम ताप्लेजुङ बासीहरुको समस्या पर्दाको सारथी बन्न सकोस
ताप्लेजुङ संपर्क मंच, विद्यार्थी, युवाको समायोजन सम्पन्न, पुर्ब जनसम्पर्क मंजका अध्यक्ष डण्डु लामाको अध्यक्षतामा र प्रमुख अतिथि माननीय पुर्ब पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई ज्यू , अतिथि केन्द्रिय सदस्य तिल कुमार मेन्याङ्बो, जिल्ला कमिटी अध्यक्ष विजय प्रकाश वनेम्, प्रदेश कमिटी सदस्य तथा युवा संघ केन्द्रिय सदस्य मिङ्मा डण्डु शेर्पा, प्रदेश कमिटी सदस्य चैतन्य […]
-
नेपालको संविधान २०७२ को धारा ७६ र १ देखि १० वटा उपधारामा के उल्लेख गरिएकोछ किन सर्बाधिक चासोको बिषय बनेको छ ।
नेपालको संविधान २०७२ को धारा ७६ र १ देखि १० वटा उपधारामा के उल्लेख गरिएकोछ किन सर्बाधिक चासोको बिषय बनेको छ । नेपालको संविधान २०७२ धारा ७६. मन्त्रिपरिषदको गठन : (१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय […]
-
खेल्ने पढ्ने उमेरका ४ वर्षीय अबिशा आङ्बुहाङ लिम्बुको उपचार खर्च जुटाउन नसक्दा मृ’त्यु संग लडिरहेकी छिन ।
खेल्ने पढ्ने उमेरका ४ वर्षीय अबिशा आङ्बुहाङ लिम्बुको उपचार खर्च जुटाउन नसक्दा मृ’त्यु संग लडिरहेकी छिन । प्रारम्भिक उपचार बिराटनगर स्थित न्युरो हस्पिटलमा भर्ना भए पनि त्यहाँ उपचार हुन नसक्ने र तुरुन्तै भक्तपुर क्यान्सर हस्पिटल लगि उपचार गर्नु भनी बिरामी बाबु कबि आङ्बुहाङ लिम्बुलाई डा. को सल्लाह दिए अनुसार भक्तपुर क्यान्सर हस्पिटलमा उपचार भइरहेको छ […]
-
फेयङ साँबा समाज केन्द्रीय समिति द्वारा यक हिम निर्माण को लागि (तेस्रो) पल्ट रु २,२६,५५५/- प्राप्त
ताप्लेजुंङ जिल्ला साबिक साँबा ९ हाल मिक्वाखोला ४ साँबा अवस्थित लिंथाङयक साँबा बंश मांगेना यक हिम निर्माण को लागि स्वत-स्फुर्त रुपमा आर्धिक सहयोग दिनु हुने हातहरु:- फेयङ साँबा समाज केन्द्रिय अध्यक्ष खडग बहादुर फेयङ साँबा कोषाध्यक्ष लालबहादुर फेयङ साँबा महासचिब धिरेन् फेयङ साँबा बाट माङगेना यक हिम निर्माण को लागि (तेस्रो) पल्ट साँबा मिङस्रा सम्चुम्भो […]
-
बिदेशी भूमि (भुटान) मा पनि दुङदुङगे साम्माङ अनुष्ठान यसरी गरिन्छ ।
दुङदुङगे साम्माङ चोक्मा/खमा मुन्धुम (खस नेपाली भाषा अनुवाद) इम्फोम्मादेन, फक्ताङलुङको (साम्सिङगोमा) तुङदुङगे साम्माङ पहिलो पल्ट प्रगत भएको ठाउँ ताप्लेजुङ जिल्ला मिक्वाखोला वाड न. ४ साँबा । अब तिमी त्रिवेणीदेव कोकाहाका कान्छाछोरा दुङदुङगे देव सावा देवले विउ विजन यार म भनी जाँदै गर्दा तिम्रा बाबुले तिम्रा दाजुहरुलाई शक्ति वरदान वाँढी अकेले तिमी फर्की आई आफ्ना बाबुसँग […]
Name: Dhanjit Limbu
Phone: 9813434936/9851134936
E-mail: [email protected]
Address: Sinamangal-9,Tilganga Kathmandu
Website: https://www.dhanjit.com.np
Facebook Youtube Twitter