रेडियो

धरहरा नयाँ निर्माण होईन नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तरगत निर्माण भएको हो यस्को सम्पुर्ण जस-अपजस नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जान्छ त्यति उचाल्लिन्नु पर्दैन । हिज दैनिक २४ घण्टा लोडसेडिङ हुन्दा प्रचण्ड प्रधानमन्त्री थिए एमाले सरकारले भुमिकाहिन बनाएर राखेका कुलमान घिसिङलाई प्राधिकरण प्रमुख बनाएर नेपाललाई उज्यालो युगमा प्रवेश गराए तर कहिले प्रचण्डले मैले गरे भनेर दाबी गरेको सुनिन र अर्को कुरा लागत ४ अर्बको हाराहारीमा बनेकोछ यो रकम बाट कसैलाई मुआब्जा दिनु पनि परेको छैन जग्गा खरिद पनि गर्नु परेको छैन मेरो धरहरा म बनाउछु अभियान शुरु गरेर रकम संकलन पनि गरिएको थियो ।
रमण कन्ष्ट्रक्सन प्रा .लि. ले त ठेक्का पायो पैसा कमायो निर्माण सम्पन्न गर्यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भुमिका केही रहेन ?

सम्बन्धित

Copyright © 2015-2026 Dhanjit Limbu