रेडियो

साचिकै देश र जनता प्रती बफादार छौं भने रोग संक्रमण भई घरबार बेची लाखौं खर्च भई कति पयले परिवार कुमाई सकेर सहयोगको नाममा ढेडु बाँदरको जस्तो ओक्सिजन सिलिन्डरमा तिमिहरुको फोटो टासेर घट्टिया ईमोस्नल सहयोग होईन केन्द्र, प्रदेश हुँदै स्थानीय सरकार सम्मलाई आ-आफ्नो दायित्व बोध गराई जिम्मा दिई गाउँ पालिका, नगरपालिका, उप-महानगर पालिका र महानगर पालिका स्तर सम्म सडक नागरिक देखि उच्च दह सम्मका नागरिकलाई भ्याक्सिन दिने अभियान चलाउनुस र सम्पूर्ण LISA सिस्टम बाट कार्य सम्पादन गर्दै प्रतिस्पर्धा गराईयोस र रिजल्टको आधारमा उत्कृष्टलाई पुरस्कृत पनि गरियोस ।
सिंहदरबार र बालुवाटारको आँखा ले देखेन तर चाईना बाट आएको माहामारी कोरोनाले त छोडेन ग्रामीण र दुर्गममा बसोबास गर्ने हामी सम्पूर्ण नेपालीलाई न सानो न ठूलो न दुर्गम न सुगम कसैलाई भेदभाव गरेन तर राज्यले त ठुलो सानो धनी गरिब राष्ट्र सेवक अग्रपंक्ति भन्दै छुट्याइएको छ हामी त सामान्य नागरिक न हौं हाम्रो पालो आउदा सम्ममा हामी रहन्छौ रहन्दैनौ प्रधानमन्त्री ज्यु ?
तपाईले भने जस्दै हाक्च्छियुङ-स्याक्छुङ गर्नु बेसार पानी खानु तातो पानीले हात मुख खुल्ला पनि गर्यौ त्यसो गर्दा कोरोना सोसोना सबै भाग्छ भन्नू भएर हामी नागरिकको तर्फ बाट तपाईको सुझाबलाई जिम्मेवारी पुर्बक पालना गर्याउ तर तपाइकै गैर जिम्मेवार पुर्ण अभिव्यक्ति र कार्य शैलिले अझै दलदलमा त जान्दैछैनौ ?

सम्बन्धित

Copyright © 2015-2026 Dhanjit Limbu