-
फङफङदेन क्षेत्र संरक्षणका संधर्भमा ।
फङफङदेन देवीस्थान क्षेत्र आफैमा ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय एक सुन्दर टापु हो। फङफङदेन झरना खोला झरि मन्दिर छेउमा छुट्टिएर बनेको दुई नदिले बनाएको मन्दिर क्षेत्रको टापु आफैंमा सुन्दर र सांस्कृतिक रुपमै महत्वपुर्ण छ। यो क्षेत्र सॉंबा वंशहरुको ऐतिहासिकतासंग जोडिएको कारण पनि यो क्षेत्र रक्षाका लागी सॉंबा वंशहरुको विशेष भुमिका आबश्यक छ। साथै यस क्षेत्रको पर्यटकीय विकासले […]
-
फङफङदेन पर्यटकिय क्षेत्रको गुरुयोजना ।
फङफङदेन पर्यटकिय क्षेत्रको गुरुयोजना । श्रोत चित्रगुप्त सावाँ ताप्लेजुङको फङफङदेन पर्यटकीय क्षेत्र आफैंमा एक सून्दर टापु हो। ताप्लेजुङ सदरमुकामबाट कच्ची मोटर बाटोबाट २/३ घण्टामा पुगिने फङफङदेन झरना र क्षेत्र निकै सुन्दर छ । फङफङदेन मन्दिर क्षेत्र र झरनाको सौन्दर्यीकरण गर्दै विकास गर्न पर्यटन मंत्रालयको पर्यटन विभागबाट गुरुयोजना र DPR तयार हुने क्रममा छ । त्यसका […]
-
आदिवासी र जनजाति दुई अलग विषय र शब्द हुन् ।
श्रोत बिकिपीडिया आदिवासी जनजातिहरू श्रमशोषण मात्र होइन भाषा, धर्म, संस्कृति, परम्परा, भूमि र प्राकृतिक स्रोतसँगै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामाथिको पहुँचबाट समेत वञ्चित भएर विभेदको शिकार बनेका छन् भन्ने मान्यताबाट अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएल)ले बनाएको विभिन्न अन्तर्राष्ट्रिय सन्धिमध्ये पछिल्लो हो― आईएल कन्भेन्सन १६९। सन् १९५७को आईएल कन्भेन्सन १०७लाई प्रतिस्थापन गरेर १९८९मा जारी भएको यो […]
-
केपि शर्मा ओलि,सेर बहादुर देउवा,पुष्प कमल दाहाल,उपेन्द्र यादबको नाम चाहिँ पाईखानामा राख्ने ?
राष्ट्र नेताहरुलाई सम्मान गर्नु पर्छ तर देशै भरि दर्जन मात्र होईन सयौं आयोजनाको नाम मदन भण्डारी बि.पी. कोईराला ? प्रदेश न. १ मै मात्र दर्जनौ आयोजनाहरु संचालित छन लिम्बुहरुको हजारौं पुरानो पिता पुर्खाहरुको समादी स्थलहरु मासेर धमधम मदन भण्डारी पार्क अरे कोही रंगशाला कोही राजमार्ग कोही होस्पिटल स्कुल भवन बन्दैछ्न । बनाउ निश्चित ठाँउमा जस्दै […]
-
‘राहतका लागी सरोकार केन्द्रको अनुरोध’
कोरोना माहामारीका कारण भएको लकडाउनबाट काठमाडौं उपत्यकामा रहनुहुने दैनिक श्रम गरी गुजारा गर्नुहुने, कमजोर तथा विपन्नवर्गका ताप्लेजुङवासी धेरै जना संकटमा पर्नुभएको छ। तिनै संकटपुर्ण समस्यामा रहेका उपत्यकामा रहनुहुने ताप्लेजुङवासीहरुका लागि यो “आपतकालीन राहत कोष” स्थापना गरिएको हो। ताप्लेजुङ सरोकार केन्द्रले ( Taplejung Sarokar Kendra ) स्थापना गरेको “राहत कोष” मार्फत धेरैले सहयोगका लागी संपर्क गर्नुभएको […]
-
“युवाहरु अभिभाबक भएर उभिए ताप्लेजुङबासी काठमाण्डौमा”
ताप्लेजुङ बाट काठमाण्डौ आएर स्थाई तथा अस्थाई बसोबास गर्ने र विशेष गरि ज्यामी मजदुरी,विद्यार्थीहारुमा यो बिश्वब्यापी माहामारी भाईरस Covid-19 बाट प्रभाबित बनिराखेको समयमा नेपाल सरकारले पनि मानबिय छ्यती र यो जोखिम बाट बच्न Lockdown घोषणा गरेकोले गर्दा खाना नपाएर दुनिया सामाजिक सन्जाल मार्फत You Tupe Chanele हरुमा प्रसस्ती हृदय पिरक दर्दनाक vedio हरु भेटिन्छ । […]
-
लिम्बु भाषा सस्कृति र गित संगीत प्रेमी धनबिर साँबा Ramsar Convention बारे के भन्नु हुन्छ ?
लिम्बु भाषा सस्कृति र गित संगीत प्रेमी साँबा धनबिर साँबा मिङ्स्रा सङचुम्भाेका अभियान्ता Ramsar Convention (रामसार) बारे Fece Book मर्फत लेख्नु हुन्छ ✍️ लिम्बु जाति भित्र विशेष ताप्लेजुङकाे मेवा खाेला क्षेत्रकाे ऐतिहासिक मुन्धुमि स्थल ‘साेधुङ वरक ‘ ( साेदाे पाेखरि -तक्पेत गाेला ताप्लेजुङ ) वरिपरिकाे सिमसार लाइ संसारकै हाइ अल्टिच्युटमा रहने ‘ ताेक्पेगाेला रामसार ‘ […]
-
नबिन र सन्जु हाङ चोड्बाङ साँबा दक्षिण कोरिया बाट यक हिम निर्माण को लागि रु २०,०००/-प्राप्त
ताप्लेजुंङ जिल्ला साबिक साँबा ९ हाल मिक्वाखोला ४ साँबा अवस्थित लिंथाङयक साँबा बंश मांगेना यक हिम निर्माण को लागि स्वत-स्फुर्त रुपमा आर्धिक सहयोग दिनु हुने हातहरु: क्रमश आठराई त्रिबेणी-४ साबिक चाँगे ९ सोबुवा र मिक्वाखोला-४ साबिक साँबा ३ मा जन्मेर हुर्केर हाल दक्षिण कोरियामा कार्यरत नबिन लिम्बु चोड्बाङ साँबा र सन्जु हाङ चोड्बाङ साँबा बाट […]
-
३५०० घर साँबा बंश परिवारको १ मात्र सामुहिक हिमको लागि सन्त कुमार चोङबाङ साँबा बाट रु १२,४५०/-प्राप्त
ताप्लेजुंङ जिल्ला साबिक साँबा ९ हाल मिक्वाखोला ४ साँबा अवस्थित लिंथाङयक साँबा बंश मांगेना यक हिम निर्माण को लागि स्वत-स्फुर्त रुपमा आर्धिक सहयोग दिनु हुने हातहरु:- पथरी शनिसच्चरे ३ मोरङ निवासी हाल मलेशियामा कार्यरत सन्त कुमार चोङबाङ साँबा बाट मांगेना यक हिम निर्माण को लागि साँबा मिङस्रा सम्चुम्भो का कोषाध्यक्ष धन जित साँबाको नाममा निम्न रकम […]
Name: Dhanjit Limbu
Phone: 9813434936/9851134936
E-mail: [email protected]
Address: Sinamangal-9,Tilganga Kathmandu
Website: https://www.dhanjit.com.np
Facebook Youtube Twitter