रेडियो

ताप्लेजुङ बाट काठमाण्डौ आएर स्थाई तथा अस्थाई बसोबास गर्ने र विशेष गरि ज्यामी मजदुरी,विद्यार्थीहारुमा यो बिश्वब्यापी माहामारी भाईरस Covid-19 बाट प्रभाबित बनिराखेको समयमा नेपाल सरकारले पनि मानबिय छ्यती र यो जोखिम बाट बच्न Lockdown घोषणा गरेकोले गर्दा खाना नपाएर दुनिया सामाजिक सन्जाल मार्फत You Tupe Chanele हरुमा प्रसस्ती हृदय पिरक दर्दनाक vedio हरु भेटिन्छ ।

ताप्लेजुङबासीहरुको यस्तो दर्दनाक समश्याहरु आउनु अघिनै सम्भवत कुनै अरु सामाजिक संस्थाहरुले अभियान सुरु नगर्दै निर्णय गरेर जिल्लाबासीको अभिभाबक भएर उभियो “Taplejung Yuwa Samaj” ताप्लेजुङ युवा समाजका अध्यक्ष मुक्ती लाबुङ्ग र महासचिब निरज लिबाङ्ग संग सम्पर्क गरेर अहिले सम्ममा कस्तो-कस्तो परिवार र कति परिवारलाई कसरी राहात प्रदान गर्नु भो भनेर बुझ्दा अति बिपन्न ज्याला मजदुरी गर्ने र विद्यार्थीलाई लाक्षित गरि कुनै छन्झत नहुनेगरि हामी लाई समश्या भयो भनेर सिफारिस या फोन आउँछ तुरुन्त उहाँहरुको परिवार सङ्ख्या र ठेगाना बुझेर उहाँहरुकै निवास सम्म पुर्याई दिएका छौ भन्नू भयो ।

ताप्लेजुङ युवा समाज काठ्माण्डौका पदाधिकारीहरु ।

👇️

पाथिभरा असहाय सेवा समाजका सकुन्तला मादेन पालुङवा संग सहकार्यमा ताप्लेजुङ युवा समाज काठमाण्डौले हाल सम्म दर्जनौ घर परिवार ज्यामी मजदुरी र विद्यार्थीहरुलाई “ताप्लेजुङ युवा समाजले” राहत वितरण गरिसकेको अध्यक्ष मुक्ती लाबिङ्ग र महासचिब निरज लिबाङ्गले बताउनु भयो ।

बधाई छ ताप्लेजुङ युवा समाज लाई यसरी नै ताप्लेजुङ्गेबासी हरुको मनमुटुमा बस्नु र अभिभावकत्व भुमिका खेल्न सफल हुनुहोला यही छ शुभकामना ।

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2024 Dhanjit Limbu