रेडियो

सॉंबा मिङ्स्रा संङ्चुम्भो ताप्लेजुङका जिल्ला अध्यक्ष एबि राज सॉंबा केहि महिना अगाडी गम्भिर बिरामी भई BMC अस्पताल विर्तामोड झापामा उपचारको क्रममा ठुलो रकम खर्च भई थप निरन्तर लामो समय सम्म उपचार गर्नु पर्ने भएकोले आर्थिक अभाबको कारण उपचार गर्न नरोकियोस भनि देशविदेश सहयोगी मनहरु बेलायतमा बस्नु हुने साँबा दाजुभाईहरु बाट पनि निम्न सहयोग प्रदान भएकोछ यो सानो सहयोगले उहाँको जीवनमा ठुलो बदलाव ल्याउन मद्दत गर्नेछ ।

सहयोगी मन र हातहरुको नाम ठेगाना र रकम क्रमशः

यसरी सधै खान लगाउन र दिन पुगोस तपाई र तपाईको परिवारमा सधै समृद्धि छाओस सहयोगी मन र हातहरुलाई बधाई सहित शुभकामना ।

Copyright © 2015-2026 Dhanjit Limbu