रेडियो

कोही ? संसार जित्ते  जस्तो खुशी हुनु पनि पर्दैन कोही ? सर्बश्व गुमाए जस्तो दुखि पनि हुन्नु पर्दैन ।

यँहा कोही महिला अधिकारको कुरा लिएर वकालत गर्दैछन कोही राजनेताहरुको चरित्र माथि राजनीति गर्दैछन ।

प्रसंग:-  नि-प्रतमान सभामुख कृष्ण बहादुर महरा र रोशनी साहीको के ? उनीहरु पहिलो र आकास्मिक घट्ना होर ? तर होईन उनीहरुको लगातार १४ बर्ष पुरानो सम्बन्ध हो भन्ने बिभिन्न समाचार मिडिया मार्फत बुझिन्छ । महरा रास्ट्रको उच्च पदस्थ व्यक्ति हुन् उनी जस्तो व्यक्तिले ति मानसिक रोगी चरित्रहीन आईमाई रोशनी साही संग हिमचिम हुनु महराको मात्र होईन पाटीको मात्र पनि होईन सिंगो नेपाली पुरुषहरुको लागि उदारणीय हार हो महिला आईमाई (केटी) हरु संग जतिखेर लिनेदिने (कारोबार) मिल्दैन त्यतिखेर उनीहरुले चाहे जस्तो आरोप लगाएर फसाउन सक्छन ।

सम्बन्धित

Copyright © 2015-2025 Dhanjit Limbu