रेडियो
  • फङफङदेन झरना देविथान क्षेत्र र लिम्बु जाति भित्र साँबा बंशहरुको संक्षिप्त परिचय

    फङफङदेन झरना देविथान क्षेत्र र लिम्बु जाति भित्र साँबा बंशहरुको संक्षिप्त परिचय

    फङफङदेन वाधाम (झरना) नेपालको सुदुर पूर्र्वी जिल्ला ताप्लेजुङका मिक्वाखोला गाउँपालिका वाड नं. ४, साविक साँबा गाउँ बिकास समिति वडा न.२ अवस्थित फङफङदेन झरना प्राकृतिक सौदर्यले आकर्षक स्वर्गको टुक्रा झै आकर्षक छ । अत्यन्तै रमणीय र सुन्दर यो झरनालाई नेपाल सरकारले पर्यटकीय १०० गन्तब्यहरु मध्ये एक सुचिकृत हो । फङफङदेन झरना तथा त्यसबाट बग्ने पानीका दुई […]

  • महिला मैत्री र संस्कार अनुसार प्रमुख अथितिलाई “तङबा” दिएर औपचारिक कार्यक्रम सुरुवात

    महिला मैत्री र संस्कार अनुसार प्रमुख अथितिलाई “तङबा” दिएर औपचारिक कार्यक्रम सुरुवात

    असार ७ सुक्रबार २०८१ नेपाल चलचित्र विकास बोर्ड चाबहिलमा चोकफुङ इन्टरटेन्मेन्ट प्रा.लि. को ब्यानर मार्फत लोकेन साँबाद्वारा निर्देशित प्रभास “हङकङ” मा लामो समय देखि कर्म थलो बनाएर  निरन्तर आफ्नो भाषा,धर्म,संस्कृति बचाउ अभियानमा अहोरात्र लागिरहनु भएका अभियान्ता गिता पालुङ्वाको निर्माण तथा शब्द मनु नेम्बाङ, शीवकुमार सम्बाहाङफेको स्वर, श्याम आङ्लाको संगीत संयोजन,अशोक कुमार राई (लोहोरुङ) को ब्यागराउन्ड […]

Copyright © 2015-2026 Dhanjit Limbu