रेडियो

सदा झैँ यसपाल पनि मिति २०८० फाल्गुन १९ गते शनिवार मन्थली चौर गुण्डु भक्तपुरमा सामुहिक बनभोज आयोजना भएकोछ कतिपय जिल्लाबासीहरु के-कसरी जाने ? भनेर अलमल भएको हुनसक्छ त्यसैले जानकारी स्वरूप जिल्लाको छोटो परिचय सहित बनभोजको कुपन उपत्यकाको काठमाण्डौ,ललितपुर र भक्तपुरमा कहाँ कहाँ पाईन्छ ? ठाउँ ठेगाना र मोबाईल न. सहित दिईएकोमा सम्पर्क गरि कुपन लिनु होला र त्यहि कुपनको पछाडी पट्टी यातायात सुबिधाको लागि बस न. सहित कुन ठाउँमा चढ्ने हो दिएको मोबाइलमा न. मा सम्पर्क गरि तोकिएको ठाउँ र स्थानमा बस चढ्नु होला ।

ताप्लेजुङ्ग वनभोज सम्भवत देशकै ठुलो हो, यो वनभोज कार्यक्रम जिल्लाबासीहरुको भेटघाट, चिनजान, खुसि साटासाट, माया-सद्भाव आदान-प्रदान, मनोरन्जन साथै सामाजिक एकता र सद्भाव कायम राख्ने उदेश्यले आयोजना गरिन्छ । बनभोज कार्यक्रम ताप्लेजुङ जिल्लाको साझा संस्था ताप्लेजुङ सरोकार केन्द्र द्वारा आयोजना गरेको हुदाँ ताप्लेजुङबासीहरु आकर्षित हुन् स्वाभाविक छ । समय सँगै अहिले आएर जिल्लामा मात्र सिमित नभई अन्य जिल्लावासीको पनि उत्तिकै सहभागिता बढ्दै गएको देखिन्छ, त्यसैले देशकै सामाजिक सद्भाव र एकताको नमुना बन्दै गएको देखिन्छ ।

ताप्लेजुङको संक्षिप्त परिचय सहित

नेपालको सुदुरपूर्व कञ्चनजंघाको काखमा रहेको ताप्लेजुङ जिल्ला धार्मिक, साँस्कृतिक तथा पर्यटकिय स्थलको रुपमा प्रसिद्ध छ । राष्ट्रिय जनगणना २०७८ अनुसार ताप्लेजुङमा कुल जनसंख्या १,२०,५९० छन् भने कूल परिवार २७,७९८ परिवारको औसत आकार ४.३४ व्यक्तिहरु प्रति घरपरिवार र सबै भन्दा धेरै जनसंख्या फुङ्गलिङ्ग नगरपालिकामा २८,४४९ छन् भने कूल परिवार संख्या ६,८९८ र  कूल साक्षरता दर ८६.५% पुरुष साक्षरता दर(९१.७ %)महिला साक्षरता दर(८१.५ %) भने सबै भन्दा थोरै जनसंख्या मिक्वाखोल गाउँ पालिकामा  कुल जनसंख्या ७,९६४ कूल परिवार संख्या १,८४५ कूल साक्षरता दर ७७.७%पुरुष साक्षरता दर(८३.१ %) महिला साक्षरता दर(७२.४ %) रहेको छ ।

स्थानीय तह: १ नगरपालिका र ८  गाउँ पालिकामा  सहित ९ वटा स्थानीय तहको छोटो परिचय ।

१, चाँगे  • निगुरादिन • फुलबारी  • हाङ्गपाङ्ग साविकका ४ गाउँ विकास समितिहरूलाई समेटेर = अठराइ त्रिवेणी गाउँपालिका

२, आँखोप  • कालीखोला  • मेहेले  • लिम्बुदिन  • सादेवा  • साब्लाखू  • सुरुमखिम साविकका ७ गाउँ विकास समितिहरूलाई समेटेर = सिडीङ्गवा गाउँपालिका

३, इखावु  • खेजेनिम  • तापेथोक  • लिमखिम  • लेलेप  • सावादिन• ओलाङचुङगोला साविकका ७ गाउँ विकास समितिहरूलाई समेटेर = फक्ताङ्गलुङ्ग गाउँपालिका

४, खोक्लीङ  • पापुङ्ग  • लिवाङ  • साँवा साविकका ४ गाउँ विकास समितिहरूलाई समेटेर = मिक्वाखोला गाउँपालिका

५, थिङ्गलाबू  • खाम्लुङ्ग  • थुकिमा  • नाल्बू  • सान्थाक्रा साविकका ६ गाउँ विकास समितिहरूलाई समेटेर = मेरीङ्गदेन गाउँपालिका

६, ढुंगेसाँघु  • साँघू  • फाकुम्बा ३ वटा समाहित गरेर = मौवाखोला गाउँपालिका

७, सिनाम  • आम्बेगुदिन  • सिकैंचा • तेल्लोक  • पेदाङ्ग  • मामाङखे  • खेवाङ्ग  • याम्फुदिन साविकका ८ गाउँ विकास समितिहरूलाई समेटेर = सिरिजङ्ग गाउँपालिका

८, नाङखोल्याङ्ग • थेचम्बू • तिरिङ्गे • डुम्रिसे • चाक्सीबोटे • थुम्बेदिन साविकका ६ गाउँ विकास समितिहरूलाई समेटेर = पाथीभरा याङवरक गाउँपालिका

९, फुरुम्बू  • फावाखोला  • हाङ्गदेवा • दोखु  • फुङ्गलिङ्ग साविकका ५ गाउँ विकास समितिहरूलाई समेटेर गरेर = फुङ्गलिङ्ग नगरपालिका

ताप्लेजुङ जिल्लाको मुख्य पर्यटकीयस्थलहरु

पाथीभरा  • कञ्चनजङ्घा  • तिम्बुङ पोखरी  • फङ्फङदेन झरना  • मानाभरा मुख्य पर्यटकीयस्थलहरु रहेको छ

टिकट पाईने स्थानहरु :-

(क) काठमाडौं

१, 3S फार्मेसी

गल्फुटार, काठमाडौं।

मोबाइल नं : 9866296685

२, 3S फार्मेसी मुख्य कार्यालय

नारायण गोपाल चौक,महानगरीय प्रहरी बृत काठमाडौं।

मोबाइल नं: 9801045301

३, रश्मि कस्मेटिक्स

जोरपाटी चौक, काठमाडौं।

मोबाइल नं:  9841810623, 9841270654

४, नमस्ते सेवारो ट्राभल्स एण्ड टुर्स प्रा.लि.

एयरपोर्ट, काठमाडौं।

मोबाइल नं:  9851134936

५, प्रनित खाजाघर

पिङ्गलास्थान, गाैसला काठमाडौं।

मोबाइल नं:  9851041693

६, प्राईम फुटसल

ज्ञानेश्वर, काठमाडौं।

मोबाइल नं:  9860306492

७, टप टाईपिङ एण्ड ट्रान्सलेशन सेन्टर

महाराजगन्ज , साउदी दूतावास सँगै।

मोबाइल नं:  9851012969

८, ढोक्प्या लर्निङ ग्राउण्डस

चाबहिल, काठमाडौं।

मोबाइल नं:-  9851191594

९, गोल्डेन ईगल कार्गो एण्ड कुरियर्स

बसुन्धारा, काठमाडौं।

मोबाइल नं:  9851006535

१०, वलुङ जोम्सा रेष्टुरेन्ट

तिनचुले , बौद्ध ,काठमाडौं।

मोबाइल नं:  9808733984

११, ए.आर. टी. अप्टिकल चस्मा पसल

मिलन चौक, कपन, काठमाडौं।

मोबाइल नं:- 9840585379

१२, वर्षा कलेक्शन

काेटेश्वर, काठमाडौं।

मोबाइल नं:  9841794168

१३, तेन्जिङ होटल

जोरपाटी ओरालो, दायाँ साइड, काठमाडौं।

मोबाइल नं:- 9845077048

१४, हिलालयन भ्याल्ली नेपाल

विजय चौक, गाैसला 9801035459 काठमाडौं ।

१५, रमेश बस्नेत – अम्रेला खाजाघर

घट्टेकुलो, काठमाडौं।

मोबाइल नं:- 9843350330

१६, पाथीभरा म:म सेन्टर

चाबहिल चोक, (छिरिङ शेर्पा)

संपर्क : 9860373285

१७, सेर्पा मोबाईल सर्भिस

पिपलबोट बौद्ध (पप्पु शेर्पा)

संपर्क : 9849617570

१८, ताप्लेजुङ होटल

पिंगलास्थान (निसा शेर्पा)

संपर्क : 9818697650

१९, क्वालिटी मिट सप

शंखमुल, काठमाडौं।

मोबाइल नं:- 9849306910

२०, सेवारो खाजा घर

शम्भुमार्ग, काठमाडौं।

मोबाइल नं:- 9863267381

(ख) ललितपुर:

२१, नानोयो बुटिक

नखिपोट, ललितपुर।

मोबाइल नं:-  9851075242

२२, कोरियन BBQ

एकान्तकुना (अल्का २ अस्पतालकाे विपरित) ललितपुर।

मोबाइल नं:  9860598996

२३, घैंटे चिया

एकान्तकुना, (खरिबोटकोअपोजिट) ,ललितपुर।

मोबाइल नं:  9860598996

२४, कमला लिम्बू

काेषाध्यक्ष -जिल्ला कार्य समिति ललितपुर

किरात याक्थुङ चुम्लुङ शोभाहिटी, ललितपुर ।

२५, श्री रुद्र सावाँ, भैंसेपाटी, ललितपुर।

मोबाइल नं: 9844844737

(ग) भक्तपुर :

२६, श्री कोपिला मादेन

मोबाइल नं:- 9842671741

२७, श्री कृष्ण तेम्बे

मोबाइल नं: 9851236051

२८,  कमला लिम्बू

कोषाध्यक्ष -जिल्ला कार्य समिति ललितपुर

किरात याक्थुङ चुम्लुङ शोभाहिटी, ललितपुर ।

२९, फक्ताङ्लुङ ट्राभल्स एण्ड टुर्स प्रा लि

सातदोबाटो, ललितपुर

टेलिफोन नं:  015151310

३०, श्री रुद्र सावाँ, भैंसेपाटी

मोबाइल नं: 9844844737

३१, ताप्लेजुङ सेकुवा हाउस

पेप्सीकोला मनोहरा पुलसँगै

9841229096 भक्तपुर

ताप्लेजुङ वनभोज सदा झैँ मिति २०८० फाल्गुन १९ गते शनिवार भक्तपुरको गुण्डु स्थित मन्थली डाँडा मा हुने संस्थाका परिष्ठ उपाध्यक्ष तथा १२औं बनभोज कार्यक्रमको संयोजक उधोगी ब्यबसायी बल बहादुर तामाङ ज्युले गर्नु भएकोछ र बिभिन्न विभागीय जिम्मेवारी उपसमितिहरु रहेको जानकारी दिंदै उपत्यकामा रहनुहुने सम्पुर्ण ताप्लेजुङबासी साथै देश-विदेशमा रहनुहुने महानुभावहरुमा उपस्थितिको लागि निमन्त्रणा गर्नु भएकोछ ।

१२ ओैं ताप्लेजुङ वनभोज टिकटको लागि

सम्पर्क मोबाइल नं: 9851012969, 9851134936

 

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2024 Dhanjit Limbu