रेडियो

ताप्लेजुङमा आज भन्दा ३०/४० बर्ष अगाडी सडक मार्गले छुनु एरपोर्ट बनिन्नु मुख्य हात बिष्णु मादेनको देन हुन्नु पर्छ त्यसैले समय अनुसारको एक युग नेता हो बिष्णु मादेन उप्रान्त जति पनि नेता जन्मे सबै हनुमाने मात्र जन्मे कस्ले के दियो गतिलो काम विकास ? विश्वकै तेस्रो कंचनजंगा हिमाल, हिमालको काखमा रहेको सुन्दर तिम्बुङ पोखरी एशियाकै सायद आकर्षक फङफङदेन झरना आज सम्म ओझेल पर्नु पनि यहि हनुमाने नेताहरुले गर्दा हो

प्रसंग:- बाबुराम नबनोस ! उदयमान युवा नेता संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय योगेश भट्टराई ज्यु मेरो सुझाब हो तपाई ताप्लेजुङको मात्र मन्त्री होइन सिंगो देशको मन्त्री हुनहुन्छ तर ति ओझेलमा परेको पर्यटकीय स्थलहरुमा बिशेष तपाईको आँखा पुगोस ति ठाँउहरु घोरेपानी,घान्द्रुक,मुस्ताङ,बन्दीपुर,घलेगाँउ,भोटेकोशी, सुनकोशी किनार भन्दा कमिको छैन त्यसैले ग्रामिण पर्यटन बिकासको लागि स्थानीय तहमा चनचेतना बिकासको अभियान चलाईयोस स्थानीय र सम्भावना बोकेका बिशेष-बिशेष व्यक्तिहरुलाई भर्मण गरईयोस ताकी भोलि स्थानीय लेबलमा पर्यटनको लागि केही योगदान पुर्याओस राष्द्रिया गौरबको योजनाहरुमा मात्र नभुलिन्नु होला त्यो राष्द्रिया गौरबको योजना सम्पन गर्नलाई पनि ताप्लेजुङलाई नै जग बनाउनु होस् (जाग दह्रो घर बलियो) ।

सम्बन्धित

Copyright © 2015-2025 Dhanjit Limbu