रेडियो

सत्तामा रहने कुरा क्षणिक कुरा हुन् तर राज्यका निकायको निष्पक्षतामाथि जुनसुकै दलले विश्वास गर्नुपर्छ हिज ३३ किलो सुन एयरपोर्ट बाट बाहिरिएको थाहा पाउने तर पक्राउ नगरी  यस्दै नेता र सरकारको हस्तक्षेपका कारण गायब गराएर न सुन फिर्ता ल्यायो न अनुसन्धानको प्रक्रिया जरै सम्म पुग्न सक्यो त्यसैले यहि घटनाक्रमले पनि पुष्टि गरिसकेको छ आयोग गठन गर्न आबश्यक छैन भनेर राज्यको सम्बन्धित अधिकार सम्पन्न अंग या संस्थाहरु छन अनुसन्धान क्षेत्रमा दक्षिण एशिया मै अबल मानिएको CIB, राजश्व अनुसन्धान विभाग,सम्पति शुद्धीकरण, नेपाल प्रहरी छन उनीहरुलाई हस्तक्षेप नगरी स्वतन्त्ररुपमा अनुसन्धान गर्न नदिएर उनीहरु माथि बिश्वास नगरी जस्ले उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्छ कि उनीहरु आफै संलग्न छ कि त दोषीलाई छुट्कारा दिन खोज्दैछ भनेर सिधा बुझ्न सकिन्छ ।

सम्बन्धित

Copyright © 2015-2026 Dhanjit Limbu