रेडियो

सम्पूर्ण दाजुभाई दिदीबहिनी चेलीबेटी संगै सम्पूर्ण लिम्बु संस्कृति प्रेमीहरु यो छोटो भिडियो क्लिप हेरेर सल्हाह सुझावहरु दिनुहोला ।

सुन्दै अचम्म ३,५००/- घरपरिवारको एउटै “घर” सभ्यताको मुलघर तुङदुङगे सम्माङ र लिङथाङयकलाई माङगेना यक मान्ने सम्पूर्ण साँबा बंशहरुको साझा संगठन “साँबा मिङस्रा सङजुम्भो” र “माङगेना यकहिम सेवा समाजको” सहकार्यमा ताप्लेजुङ जिल्ला साबिक साँबा गा.बि.स.वडा न.९ हाल मिक्वाखोला गाउँ-पालिका वाड न.४ लिङथाङयकमा निर्माणाधिन हिम साँबा बंशहरुको सामुहिक हिम (घर) हो सम्पूर्ण साँबा बंशहरुको पुर्खा एउटै थिए र एउटै पुर्खाका सन्तान हौ त्यसैले विश्व भरमा अनुमानित ३,५००/-घरधुरी जति छरिएर बसेका साँबा बंशहरुको ऐतिहासिक संस्कृतिक पहिचान पनि एउटै हो अति महत्वपूर्ण थातथल्लोहरु पनि एउटै हो र हौ भनेर सम्पूर्णलाई यस सन्देश मार्फत सबैलाई जानकारी गराउदै यस माङगेना यकहिम निर्माण तिब्र गतिले हुदैँ गएको सम्पूर्ण दाजुभाई दिदीबहिनी चेलीबेटी संगै लिम्बु संस्कृति प्रेमीहरुलाई अवगत गर्दछु ।

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2024 Dhanjit Limbu