रेडियो

 

८० बर्षे बिदेशी बाजे Business Promote को लागि नेपालमा पूर्व देखि पच्शिम नेपाल सम्म लगतार Market Research गर्न आउछन  हामी नेपाली ६० बर्ष नपुग्दै छोरा नातिको साहारा लिनु पर्ने बाध्यता होकी रहर हो ? त्यसको पछाडी कस्को कमजोडी हो राज्य सरकार को या आफै हामी  नेपाली जनता ?

देश र सन्तत्तीलाई दिगो समृत को लागि यि पृत Mr Ng Say Khoon बाट पाठ सिक्न जरुर देखिन्छ । समृत नेपालको नाराले मात्र देश समृत हुँदैन ।

सम्बन्धित

Copyright © 2015-2026 Dhanjit Limbu